सरकारले दियो हतियार बुझाउने ३५ दिने अल्टीमेटमः के बिप्लबले हतियार बुझाउलान त् ?
चैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द…
Read Moreचैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द…
Read Moreचैत्र १, काठमाडौं । सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट ९एम्युनेसन० महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो। तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट…
Read Moreकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै…
Read Moreकाठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…
Read Moreकाठमाडौँ/ गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रिय सुरक्षा…
Read Moreचितवन, ३० फागुन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बिहीबार नेपाल बन्दको प्रभाव पूर्ण रुपमा चितवनमा समेत परेको छ । चितवनबाट बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् भने, छोटो दुरीका दुई पांँग्रे सवारीसाधन र अत्ति अत्यावश्यक सवारी भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौंरले जानकारी…
Read Moreकाठमाडौँ । एकिकृत जनक्रान्तिको लागी तयारी गरिरहेको बताउदै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता एवं कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध भोली फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले गत् फागुण…
Read Moreदुईतिहाई सरकारको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने वहसको सिर्जना भईरहेको नेपालको राजनितीमा सरकारको नयाँ थप निर्णयले नेपालको राजनितीलाई झन झन तताई दिएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेको सिके राउतको अदालतवाट सफाई सँगै सरकार र सिके राउत को वीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र, र व्यवहार कति सान्र्दभिक कति असान्र्दभिक भन्ने…
Read Moreकाठमाडौँ/सत्ताधारी नेकपा नेतृत्वको सरकारले बिद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देशको राजनितीमा फेरी नयाँ तरङ्ग उत्पन्न भएको छ । सर्बहारा बर्गको मुक्ति र राष्ट्रिय स्वधिनताको लागी भन्दै बिगतमा सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले सत्ताधारीहरुको अन्यायपूर्ण प्रतिबन्ध र युद्धको जवाफ प्रतिरोध युद्धद्धारा दिईने कडा…
Read More