| प्रवास | अन्तरराष्ट्यि | 
  • गृहमन्त्री बादललाई चितवनमा सम्मान, शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क शिक्षामा जोड : गृहमन्त्री वादल

    चितवन, २५ साउन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ…

    Read More
  • नेकपा विप्लब समुहका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

    काठमाडौं,साउन २३ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनँले बताए । गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न…

    Read More
  • गर्जिए फाँसिजमको विरुद्ध चितवनका कविहरु

      चितवन, साउन १९( चितवनका कविहरु आज भरतपुरमा फाँसिजमको विरुद्ध गर्जिएका छन् । उनीहरुले संसारभर चलेको युद्ध, हतियारको प्रतिस्पर्धा, आतंक र अमानविय क्रुर व्यवहारका विरुद्ध आफ्नो कविता मार्फत आवाज बुलन्द पारेका छन् । मन्थनको आयोजना, बेटर चितवनको सहआयोजना र डबलीको सहयोगमा भएको फाँसिजमको विरुद्धको कविता वाचन कार्यक्रममा दुई दर्जन कविहरुले शनिबार कविता वाचन गरेका हुन्…

    Read More
  • दरबार हाइस्कुलको शिलान्यास, एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने :मन्त्री पोखरेल

    काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय ९दरबार हाइस्कुल० को शिलान्यास भएको छ । भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालय दरबार हाई स्कुलको नेपाल…

    Read More
  • गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

    काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुको रिर्पोटिङ लिने क्रममा आज मन्त्री पोखरेलले सार्वजानिक शिक्षाको गुणस्तर सुधार गर्न थाल्नुपर्ने कामहरु तयारी…

    Read More
  • दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

      काठमाण्डौं/नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गर्नुभयो । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले…

    Read More
  • आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती

      काठमाण्डौं/राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग…

    Read More
  • थाकस चितवनले १३ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाए ज्ञापनपत्र ।

    चितवन , १५ साउन । थारु कल्याणकारिणी सभा ९थाकस० चितवनले विभिन्न १३ बुँदे माग राख्दै मंगलबार बिहान चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । थाकस चितवनका सभापती एवंम थरुहटरथारुवान संयुक्त संघर्ष समिती जिल्ला आन्दोलन परिचालन समितिका संयोजक ललितकुमार चौधरीले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सभापति…

    Read More
  • सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेस चितवनको विरोध प्रदर्शन ।

    चितवन , १५ साउन । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार भरतपुरमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेसले आज चितवनका विभिन्न ठाउँबाट र्‍‍यालीसहित भरतपुरको चौबिसकोठीमा जम्मा भएका नेता तथा कार्यकर्ताले सरकारी विरोधी नारा लगाउँदै नारायणगढको लायन्सचोक, शहिदचोक हुँदै पुल्चोकमा पुगेर सभामा कोर्णसभामा परिणत भएको छ । सभामा…

    Read More
  • गुटबन्दिको कारण काँग्रेस कमजोर : सभापति देउवा

    चितवन, १२ साउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटबन्दिको कारण काँग्रेस कमजोर बनेको बताएका छन् । डेमोक्र्या्टिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज शनिबार नवलपुरको गैंँडाकोटमा सम्बोधन गर्दै उनँले अब पार्टीभित्र गुटबन्दि छाडी फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पाटीपत्ािंmलाई एक ढिक्का हुन सबैलाई आह्वान गरेका छन् । उनले…

    Read More