Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

    काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको…

    Read More
  • नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्। नेकपामा देखिएको…

    Read More
  • नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न  प्रचण्ड सफल 

    काठमाडौँ – नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर,…

    Read More
  • चितवन प्रहरीले बरामद गरेको डिजेल उडेरै स्वाह !

    चितवन , ११ पौष । नाकाबन्दीको समयमा कालोबजारी गर्ने उद्देश्यका साथ अबैध बाटो भएर भित्रीएको ठुलो मात्रामा डिजल तथा पेट्रोल यतिखेर जिल्ला प्रहरी कार्यालय चितवनमा थन्किएको छ । बि। सं। २०७२ फागुन २३ गते चितवन प्रहरीले भरतपुर १ रामनगरबाट ५० ड्रम अर्थात् झन्डै १० हजार लिटर डिजल बरामद गरेको थियो । बरामद गरिएको डिजेलको हालको…

    Read More
  • जनप्रतिनिधिलाई ४० करोडको तालिम

    काठमाडौँ – सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ । सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन, एकिकृत सम्पत्तिसम्बन्धि र सामाजिक समावेशीकरण गरी ६ प्रकारका…

    Read More
  • वाइडबडी खरिद प्रकरणः तौलमै एक अर्बको घोटाला

    काठमाडौँ – नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । उडान भर्दाको अधिकतम तौल ९एमटीओडब्लू० २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो…

    Read More
  • दूरसञ्चार कम्पनीहरुको अटेरी : ३ अर्ब राजस्व तिरेनन्

    काठमाडौँ – सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल०, स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् । दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी…

    Read More
  • मौंलिक हक नपाएमा सरकारबिरुद्ध मुध्धा हाल्नु : प्रचण्ड

    सुर्य बराल, चितवन पौंष १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधानमै शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकोले अव जनताले शिक्षा,स्वास्थ्य र रोजगारी नपाए अदालत जानुपर्ने धारणा राखेका छन् । नेकपाका नेता तथा गृहमन्त्रालयका राजनितीक सल्लाहाकार सुर्य सुवेदी पथिकका माता धनकुमारी सुवेदीको श्रद्धान्जली सभामा मंगलवार चितवनकोे फुलवारीमा आयोजित…

    Read More
  • अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

    काठमाडौँ – अब राजनीतिक दलका नेताप पनि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ…

    Read More