उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।
चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…
Read More
