Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ओलीको बोलीले हंगामा

    काठमाडौँ / ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो । संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो ।…

    Read More
  • वावुरामको वर्हिगमले उव्जाएका प्रश्न 

    अन्ततः आशावादी नेता वावुराम भट्टराईको विश्वास जनमानस वाट गुम्दै गएको छ । उदयीमान नक्षत्रको रुपमा स्थापित नेताका रुपमा देश र विदेशमा समेत छवि वनाएका पुर्व प्रधानमन्त्री एवं तत्कालिन माओवादीका एक निडर नेता समयको चक्र सँगै विलिन तर्फ उन्मुख वन्ने तर्फ लागेका छन् । समाज र देश परिवर्तनका खातिर सत्रौ हजारको वलिदानी, कयौ विस्थापित, अंगभंग वनाएर…

    Read More
  • मुख्य समाचार

    सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    २४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुको हो हला र बिरोधका बाबजुद अत्याधिक बहुमतले नीति तथा कार्यक्रम पास भएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र…

    Read More
  • फोरम र नयाँ शक्तिबीच एकता घोषणा (पूर्णपाठसहित)

    (आज) सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकताको घोषणा गरिएको थियो। एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक भट्टराई र फोरमको तर्फबाट अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । एकीकरणको…

    Read More
  • मुख्य समाचार

    फोरम र नयाँ शक्तिबीचको  एकताको घोषणा भोलि

    वैशाख २२, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । एकीकृत पार्टीको घोषणा २३ वैशाख ९सोमबार० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिनेछ । फोरम नेपाल र नयाँ शक्तिको बसेको छुटाछुटै केन्द्रीय समिति बैठकले एकीकरणका लागि भएकोसहमति अनुसार एकता गर्ने प्रस्ताव अनुमोदन गरेसँगै एकीकरण हुने सुनिश्चित भएको हो ।…

    Read More
  • मुख्य समाचार

    आफ्नो पार्टीले २३ गते कुनै बन्द नराखेको नेकपाको स्पष्टोक्ती

    काठमाडौं / बैशाख २३ गते नेपाल बन्दको हल्लाहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको छ । नेकपा केन्द्रीय कार्यालयका अनुसार आफ्नो पार्टीले तत्काल कुनै बन्द राखेको छैन । नेपाल कम्युनिस्ट…

    Read More
  • चितवन सेरोफेरो

    ब्राह्मण समाज चितवनको  – नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड ।

    भरतपुर, वैशाख २१ । देशलाई यथाशिघ्र हिन्दु राष्ट्रका रुपमा घोषणा गरिनुपर्ने माग गर्दै आएको ब्राह्मण समाज चितवनले हिन्दु राष्ट्र कायम नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको छ । हिन्दु राष्ट्रका पक्षमा निर्णय नभएसम्म आफुहरुको विभिन्न चरणको कार्यक्रम यथावतै रहने उनीहरुले बताएका छन् । ब्राह्मण समाज चितवनले आईतबार भरतपुरमा गरेको आप्mनो ५ औं वार्षिक साधारणसभामा बोल्ने…

    Read More
  • ‘मेरो सरकार’मा राजतन्त्रकै झल्को

    काठमाडौं/संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् । तर पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइँदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसधान खरिदले राष्ट्रपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम…

    Read More
  • अपराध/दुर्घटना

    माओवादीको विद्युतीय धरापमा परी १७ भारतीय सुरक्षाकर्मीको मृत्यु

     काठमाडौं /भारतीय माओवादीको हमलामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतीय संचार माध्यमहरुका अनुसार बैशाख १८ गते मजदूर दिवसका दिन भारतीय माओवादीले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी बिस्फोट गराएका थिए । दिउँसो लगभग १२ः४५ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । राजमार्गमा थापिएको विद्युतीय धरापमा सुरक्षाकर्मी परेका थिए । १६ जनाको घटनास्थमलमै…

    Read More
  • मुख्य समाचार

    ‘मजदुरलाई हड्ताल गराएर नेता मालिकसँग बार्गेनिङ गर्छन्’ अनि कसरी मजदुरको हित हुन्छ !

    वैशाख १९, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले मजदुर नेताहरु मजदुरका लागि नभै मालिकका लागि सहयोगी बनेको आरोप लगाएका छन् । १३० औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बाराको सिमरामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले मजदुरका नेताले मजदुरलाई सडकमा उतारेर आफू मालिकको पक्षमा लागेर आर्थिक लाभ गर्ने गरेको बताए ।…

    Read More