Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशन उदघाटन सत्रमा ५ लाख जनता उतार्ने दाबी।

    चितवन/आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने भनिएको प्रमुख बिपक्षी दल नेकपा एमालेको १०औं रास्ट्रिय महाधिवेशनको उद्वघाटन सत्रमा ५ जनता सडकमा उतार्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।                                                   …

    Read More
  • मुख्य पृष्ठ

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौं/आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

    काठमाण्डौ/बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ । भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ । बागमती प्रदेश सभामा १ सय ९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत…

    Read More
  • मुख्य समाचार

    पूर्णता पायो मन्त्रिपरिषद्ले

    काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नु भएको छ। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिस बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नु भएको हो ।

    Read More
  • पत्रपत्रिका/अन्य

    नेकपा एमाले विधान महाधिवेशनमा सुझावको ओइरो

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् । ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन…

    Read More
  • Uncategorized

    माओवादी अध्यक्ष पद छाड्न प्रचण्ड तयार।

    काठमाडौं/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेकपा एमालेका पन्ध्र सय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजे

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन कांग्रेसको ७ वटै पालिकाको निर्वाचन सम्पन्न देउवा पक्ष हावी बन्दै।

    चितवन/नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन(देउवा)पक्ष हावी बनेको छ। यस अघि जिल्लामा पौडेल(संस्थापन इतरसमूह)पक्ष बहुमतमा देखिएको भएपनी यसपटकको पालिकाको निर्वाचनको नतिजाले दुबै पक्ष बराबरी अवस्थामा रहेको देखिएको हो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा संस्थापन इतर समूह बलियो रहेको भनिए पनि स्थानीय तहको नयाँ नेतृत्वहरु हेर्दा जिल्लामा दुबै पक्ष बराबरी…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी।

    चितवन/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी भएका छन् । उनले ६४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर…

    Read More