-
-
मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै
| ९ बैशाख २०७८, बिहीबार ०४:१७पत्रपत्रिका
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो । एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा…
Read More -
नयाँ सरकारको चाबी प्रचण्डको हातमा।
| ९ बैशाख २०७८, बिहीबार ०३:५५पत्रपत्रिका
काठमाण्डौ/प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि…
Read More -
चितवन माडीको अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन !
| ८ बैशाख २०७८, बुधबार १२:४६Surya Baral
चितवन/आज चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित राम मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। काठमाण्डौ देखि ल्याईएको मूर्ति हजारौंको संख्याको रथयात्रा गर्दै माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगरको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । करीव १ सय विगाहा क्षेत्रफलमा रहेको सो स्थानमा १६ लाखको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो…
Read More -
गृहमन्त्रीलाई खुल्ला पत्र : रास्ट्रीयता र जनजीबिकाको सवालमा आवाज उठाउदा किन लगाइयो माइला लामाको हातमा हत्कडी?
| ८ बैशाख २०७८, बुधबार ०३:५३नकुल चौलागाईं
माननीय गृहमन्त्री ज्यु, नमस्कार !!!!!!! नेपाली जनता र सर्वहारा वर्गको पक्षमा निरन्तर खटिईरहेका तथा जनताको गीत गाउँदै आधारभुत वर्गलाई सचेत गराउँदै आएका सर्वहारावर्गका आदणीय नेता एवम् जनवादी गायक तथा नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई बिना कारण तपाईको ठाडो आदेशमा प्रहरी प्रशासले गिरफ्तार गर्नु अत्यन्तै दुखद र कायरतापूर्ण ब्यवहार हो भन्ने सबैलाई थाहा…
Read More -
प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति।
| १९ चैत्र २०७७, बिहीबार १२:४९Surya Baral
१९,चैत,चितवन/पत्रकार महासंघ चितवनकाे अागामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चाैतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयाेजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।…
Read More -
महाकाली नदीमा सहमति बेगर एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत।
| ११ चैत्र २०७७, बुधबार ०७:५६पत्रपत्रिकाबाट
सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको…
Read More -
जन पत्रकार संगठन चितवन प्रकाश सिग्देलको नेतृत्वमा निर्वाचनमा जाने
| १० चैत्र २०७७, मंगलवार ०६:४२Surya Baral
चैत्र १०/जन पत्रकार संगठन चितवनले आगामी महासंघको निर्वाचनमा प्रकाश सिग्देलको नेतृत्वमा पत्रकार महासंघमा जाने निर्णय गरेको छ । संगठनका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा पत्रकार महासंघ चितवनको हलमा बसेको बैठकले प्रकाश सिग्देलको नेतृत्वमा राष्ट्रवादी शक्तिहरुसंग सहकार्य गरेर जाने निर्णय गरेको हो । नेकपा चितवका ईन्चार्ज प्रयास र जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा प्रकाश चन्दको बिशेष आतिथ्यतामा…
Read More -
दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी
| १ चैत्र २०७७, आईतवार १३:३७सरोज उपरकोटी
बुटवल/राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । तीन दशक देखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी विक,…
Read More -
खुल्ला भएसँगै विप्लबको घोषणा : तीनबुँदे सहमतिप्रति प्रतिवद्ध
| २२ फाल्गुन २०७७, शनिबार ०२:४२Surya Baral
काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको घोषणा गरेका छन् । उनले यसो भन्दै गर्दा आफ्नो पार्टीले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि बताए । उनले वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् । सरकार…
Read More

