| प्रवास | अन्तरराष्ट्यि | 
  • प्रवास

    कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

    भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश ९युनियन टेरेटोरी० मा गाभ्ने सरकारको निर्णयसँगै जम्मु–कश्मीरको जस्तै विशेषाधिकार पाएको पूर्वोत्तरको पहाडी राज्य सिक्किम पनि सशंकित बनेको छ । सिक्किमका सर्वसाधारणहरुको आशंका छ, जम्मु–कश्मीरझै धारा ३७१ एफ खारेज हुने पो हो कि १…

    Read More
  • कुरा होईन काम गर ।

    केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए…

    Read More
  • के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

    भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको…

    Read More
  • अर्थ वाणिज्य

    राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग !,शोधान्तर घाटा ९४ अर्ब माथि

     काठमाडौं । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रको आकार ३५ खर्बमाथि भएको दाबी गरेका थिए । तर, अर्थतन्त्रको कुल आकार ३२ खर्ब पनि देखिएन । र, अहिले सबै क्षेत्रका इण्डिकेटरहरु हेर्दा ऋणात्मक बन्दै गएका छन् । चार अर्ब आठ अर्बको पुँजीगत खर्चले साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएको…

    Read More
  • मुख्य समाचार

    विप्लव पक्षसँग वार्ताको सम्भावना छ

    सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका राजनीतिक सल्लाहकार विप्लव पक्षसँग वार्ता गर्ने भनेर सरकारले भनिरहेको छ । मुठभेड पनि भइरहेको छ । विप्लव समूहका मान्छेहरु मारिएका छन्, प्रहरी प्रशासनमा पनि क्षति भएको छ । एकातिर दमन अर्कातिर वार्ता, यो के भइरहेको हो रु खासमा राज्यले के चाहिरहेको हो ? प्रस्ट रुपमा यहाँ दुइवटा कुराहरु छन् । विप्लवहरुले…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमदानले हुने काममा कार्यकर्ता पाषेरैं साढे २ अर्ब स्वाहा !

    काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव नेतृत्वको नेकपाले शुरु गर्यो कब्जा अभियान !

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव समूहद्वारा घोषणा गरिएको बन्दको चितवनमा छिटपुट प्रभाव

      चितवन/ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा आज बुधबार चितवन सहित ११ जिल्ला बन्दको घोषणा गरेको छ । बागमती, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सहित…

    Read More
  • चौंतर्फी घेराबन्दीमा ओली सरकार !

    ब्रमहाण्ड/मुलुकमा दुईतिहाईको बामपन्थी सरकार बनेको पनि डेढ बर्ष भईसक्यो । सरकारले धेरै नै गर्ने छ भन्ने आम अपेक्षा बिस्तारै निराशामा बदलीदै र जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान सँग चरितार्थ हुँदै गएको आमआभास मिलेको छ । खासमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गर्नुपर्ने मुख्य कामहरु किन गर्न सकेन ? साना तिना काममै अल्झिने र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीका आधा दर्जन विज्ञ, तर पनि किन हुन्छ बारम्बार कूटनीतिक सन्देशमा त्रुटि ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन । यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।…

    Read More