Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    क्रिसमस ‘डे’ मा सार्वजनिक बिदा

    काठमाडौँ/रासस/क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभएको हो । मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट…

    Read More
  • मुख्य पृष्ठ

    पाँच महिनामा साढे १६ करोडको तास

    काठमाण्डौं/पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड

    काठमाण्डौ/एमसीसीकै कारणले गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज बिहीवार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानौँ अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’ उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा…

    Read More
  • बिश्व/बिचित्र

    तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न प्रतिबन्ध लगायो

    काठमाण्डौ–अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ । मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ । सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने…

    Read More
  • बिश्व/बिचित्र

    ११ अर्ब डलर कर तिर्ने एलन मस्कको घोषणा

    एजेन्सी/अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि उनको यस्तो भनाई आएको…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि सभा बैठक बस्दै

    काठमाण्डौं/आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकका लागि सम्भावित चार कार्यक्रम तय गरिएको छ। संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत…

    Read More
  • Uncategorized

    आज योमरी पुन्ही मनाइँदै

    काठमाण्डौं/नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका नेवार समुदायका नागरिकले योमरी पुन्ही मनाउँदैछन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा लिइन्छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो…

    Read More
  • मुख्य पृष्ठ

    आज सर्वदलीय बैठक बस्दै

    काठमाण्र्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । सङ्घीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसी परियोजना बारे छलफल गर्न अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा एमसीसी परियोजना बारे छलफल गर्न संसदमा प्रस्ताव लैजाने विषयमा छलफल हुने छ भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गरिने प्रधानमन्त्रीको निजी सचिवालयले…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउँने

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिएका खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउने भएको छ । आज बिहान १० बजेदेखि ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य सीताराम केसीका अनुसार आज बेलुकीसम्ममा ३५ जना केन्द्रीय सदस्यको नतिजा आइसक्ने छ । ३५ जनाको…

    Read More
  • चितवन सेरोफेरो

    वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति: बिप्लव

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको आवस्यकता र महत्त्व झन बढेको बताएका छन। उनलेे कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै…

    Read More