| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    रौंतहटमा सीमा जोडिएको नेपाली चौकीमा बम बिस्फोट,एक प्रहरी घाइते

    काठमाडौँ/भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने रौतहटको मठिया प्रहरी चौकीमा आज दिउँसो भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले सुतली बम प्रहार गरे। बमको छर्रा लागेर सेन्ट्री पोस्टमा खटिएका प्रहरी जवान रन्जित यादबको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको रौतहट प्रहरीका प्रवक्ता नविन कार्कीले जानकारी दिए। बम हानेलगत्तै भारततर्फ हुँकिएका ती दुई जनालाई प्रहरीको टोलीले मोटरसाइकलबाट लखेटेको…

    Read More
  • मुख्य समाचार

    सीमा अतिक्रमणविरुद्ध ‘विप्लव’ समूह सडकमा : धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता

    महेश्वर गौतम /काठमाडौं/ सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम…

    Read More
  • मुख्य समाचार

    भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

    दुर्गा खनाल/काठमाडौँ / सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर…

    Read More
  • मुख्य समाचार

    सरकारलाई संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समेटी नक्सा बनाऊ

    सविन शर्मा /काठमाडौं / संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो । समितिले सीमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको…

    Read More
  • अपराध/दुर्घटना

    सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको…

    Read More
  • मुख्य समाचार

    महराको थुनछेक बहस शुरु हुँदैं, आजै छुट्ने सम्भावना ।

    काठमाडौं, १७ कात्तिक । संसद सचिवालयकी कर्मचारीमाथी जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि उक्त मुद्धामाथि आज बहस हुन लागेको हो । प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले…

    Read More
  • मुख्य समाचार

    श्रमिकको पेट भोको राखेर सम्वृद्धि सम्भव छैन :मन्त्री विष्ट

    काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आम श्रमिकको जीवनलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएको बताएका छन्। श्रमिकको जीवनलाई जोखिम मुक्त बनाउन आफु र आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले श्रमिकलाई भोको राखेर सम्वृद्धि हाँसिल गर्न नसकिने बताए। योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरिएको जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

    भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । समाचार छाप्ने नयाँ…

    Read More
  • मुख्य समाचार

    प्याकेज सहमति खोज्दै दाहाल

    बिनु सुवेदी/ काठमाडौँ /प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् । पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका हुन् । ‘अब उहाँसँग फेरि अर्को लिखित…

    Read More
  • मुख्य समाचार

    सुदखोर, मिटरब्याजी, भूमाफिया, मानव तस्कर र ठगहरू अब बिप्लबको निशानामा ।

    सुदखोर, मिटर ब्याजी, भूमाफिया, मानव तस्कर, अबैध ढुकुटी सञ्चालन गर्ने ठगहरू लगाएतका जनतालाई सताउनेहरुलाई अब प्रतिबन्धित नेकपाले जनकार्बाही गर्ने भएको छ । नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको सो पार्टीले केही जाली फटाहा र ठगहरुले जनतालाई सताइरहेको अवस्था दिनप्रतिदिन बढदै गएको भन्दै जनबिरोधी क्रियाकलापमा सम्लग्नलाई कार्बाही गर्ने निर्णय गरेको हो । सो पार्टीको हालसालै सम्पन्न बैठकले यस्तो…

    Read More