| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा अनुचित लेनदेन : सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

    चितवन/चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा…

    Read More
  • मुख्य समाचार

    भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुँदै !

    काठमाडौँ /नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन लागेको हो । अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान…

    Read More
  • खेलकुद

    प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र…

    Read More
  • आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छः पूर्वप्रधानन्यायाधीश कार्की

    काठमाडौँ/पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गरेर जान सकिने बताउनुभएको छ ।कानुनी न्यायिक अध्ययन प्रतिष्ठानको ११ औँ वार्षिक साधारणसभाको सन्दर्भमा आज आयोजित ‘संविधान संशोधन स् औचित्य र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभयो । “संविधान संशोधन गरेर मात्रै जनताको समस्या समाधान हुँदैनन्”, उहाँले भन्नुभयो, “संविधान संशोधन गर्नुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले भन्नुभयो, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङ दुर्घटनाः अस्ताए गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

    त्रिवेणी,(रुकुमपश्चिम)/रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर श्रीपालीको…

    Read More
  • चितवन सेरोफेरो

    अनियमिततामा स्वास्थ्यमन्त्री पौडेलको लालमोहर: मिलेमतोमा खरिद भएका मेसिनको उद्घाटन गर्दै, हिँड्दै

    काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिलेमतोमा खरिद भएका मेसिनको एकपछि अर्को उद्घाटन गरेका छन्। खरिद विवाद भएका भरतपुर अस्पतालको एमआरआई मेसिन, भक्तपुर क्यान्सर अस्पतालको सिटी स्क्यान मेसिन र राष्ट्रिय ट्रमा सेन्टरले खरिद गरेको मोडुलर अप्रेटिङ थिएटर (ओटी)को उद्घाटन गरेका हुन्। यी तीनै मेसिन तथा उपकरण निश्चित कम्पनिसँगको मिलेमतोमा खरिद भएका हुन्। जुन विषयमा उकेराले…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ/वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौँ बुढानीलकण्ठ…

    Read More
  • मुख्य पृष्ठ

    बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता

    काठमाडौँ/बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’,…

    Read More