चितवनका तेजेन्द्रविरुद्ध पाँच करोड क्षतिपूर्ती माग्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
चितवन/चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा चौधरी ग्रुपले हारेको छ। फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो। गत…
Read More