Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

    काठमाडौं/आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता रामप्रसाद अधिकारीको दावी

    चितवन/नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रामप्रसाद अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएर काम गरिसकेका अधिकारी एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका नेता हुन् । उनी विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा क्रियाशील…

    Read More
  • चितवन सेरोफेरो

    दलाल संसदीय ब्यबस्थाको चुनावमा भाग लिन्नौ !

    चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्थाको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै यो दलाल ब्यबस्थाको चुनाबमा भाग नलिने बताएका छन्। जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि चैत्र २४ आउने तर्फ…

    Read More
  • मुख्य पृष्ठ

    थप ७ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ४६ भूमिहीन दलित परिवारलाई लालपुर्जा

    चितवन/चितवनका ४६ भूमिहीन दलित परिवारले पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा प्राप्त गर्नेमा जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्तबहादुर विक, स्यामबहादुर विश्वकर्मा, सुकराम कामी, चेलिमाया‘…

    Read More
  • अपराध/दुर्घटना

    अज्ञात समुहले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्य

    काठमाण्डौ/अज्ञात समुहले चलएको गोली लागेर सर्लाहीको सदरमुकाम मलङ्गवामा एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

    काठमाण्डौं/हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा माओवादीलाई कमजोर पार्न केही शक्ति लागेको छः प्रचण्ड

    चितवन/चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा…

    Read More
  • अपराध/दुर्घटना

    गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले गरे कर्मचारी माथि हातपात

    पोखरा/गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय…

    Read More