प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाण्डौं/आजपनि न्यूनचापिय प्रणाली र स्थानीय वायुको प्रभावले विशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले केहीदिनयता बढेको प्रदुषण थोरै भएपनि कम हुने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश,…
Read More




