निम्न माध्यामिक तह शिक्षक पदको नतिजा सार्वजनिक
काठमाण्डौं/निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७, प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना र मधेश…
Read More




