Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    देशभर मनसुनी वायुको प्रभाव

    काठमाण्डौं/देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।अहिले धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक(दुई…

    Read More
  • पत्रपत्रिका/अन्य

    हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    काठमाण्डौं/नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार)देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो । आन्तरिकतर्फका हवाई कम्पनीले गत…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने आयोगको निष्कर्ष

    काठमाडौं/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । आयोगका एक पदाधिकारीका अनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको हो । ‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं’ उनले भने, ‘कात्तिकको…

    Read More
  • मुख्य पृष्ठ

    ‘नेपहपको श्रीपेच’का विजेतालाई बालेनले लगाइदिएको मुकुट विवादमा

    काठमाडौं/‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरिएको मुकुट विवादमा परेको छ । शनिबार र्‍याप गायनमा आधारित टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उक्त मुकुट लगाइदिएका थिए । यो मुकुट बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने मुकुट भन्दै संस्कृति तथा सम्पदा अभियन्ताले विरोध गरेका छन्…

    Read More
  • मुख्य पृष्ठ

    थप ५३ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय २० जनाको नमुना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा २० जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ३३ जना कोरोनाका…

    Read More
  • पत्रपत्रिका/अन्य

    असारे भेलमा बग्दै विकास खर्च

    काठमाडौं/मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको…

    Read More
  • पत्रपत्रिका/अन्य

    अस्ट्रेलिया भिसामा नेपाली विद्यार्थीलाई कडाइ

    काठमाण्डौं/वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई…

    Read More
  • मुख्य पृष्ठ

    धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभर मनसुनी वायुको प्रभावको कारण आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    Read More
  • मुख्य पृष्ठ

    माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाण्डौं/आज (आइतबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डुलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन्। आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता,…

    Read More
  • चितवन सेरोफेरो

    सौराहामा गरिएको हात्ती वनभोज विवादमा

    चितवन/सौराहामा असार १६ गते गरिएको हात्ती वनभोजको विषय विवादमा परेको छ । मन्त्रालयको बजेट फ्रिज हुने देखिएपछि हतारमा मन्त्रालयका सचिवको ठाडो आदेशमा कुनै प्रचारप्रसार नगरी सुटुक्क वनभोज गरिएकोले सो कार्यक्रम विवादमा परेको हो । वनभोज अगाडि निकै प्रचारप्रसार गरिने गरेको भए पनि यसपटक भने वनभोज विवादमा परेपछि मात्र पत्रकारसम्मेलन गरिएको छ । पर्यटन प्रर्बद्धन तथा…

    Read More