Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    अध्यक्ष प्रचण्ड जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

    काठमाडौं/नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/अहिले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो…

    Read More
  • अपराध/दुर्घटना

    टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाण्डौं/गएराति काठमाण्डौको कोटेश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक…

    Read More
  • अपराध/दुर्घटना

    सुनको औंठी र मोबाइलसहित २ जना पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन र मोबाइलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका(३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार पक्राउ गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    गायिका मेलिना राईले प्रेमी सञ्जीवसँग तोडिन इन्गेजमेन्ट

    काठमाण्डौ/गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिएको बताएकी छिन् । आज शुक्रवार आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेको गायिका राईले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाण्डौ/निर्वाचन आयोगले निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी सुचारु

    चितवन/मुग्लिन-नारायणगढ सडक खण्ड दुइतर्फी सुचारु भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएर २ बजेदेखि बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड पहिरो पन्छाई ८ बजेबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा…

    Read More
  • मुख्य पृष्ठ

    एक-दुई दिन लगातारजसो पानी नपर्ने

    काठमाण्डौ/अबको एक-दुई दिन लगातारजसो पानी नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ । अबको एकरदुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न निर्देशन

    भक्तपुर/रासस/राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै…

    Read More