Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

    काठमाण्डौं/आजदेखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उमेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ…

    Read More
  • मुख्य पृष्ठ

    देशमा पश्चिमी वायुको सामान्य प्रभाव

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा एक दम्पती घाइते

    दैलेख/फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा दैलेखको रायण नगरपालिका–६ भुर्तीमा एक दम्पती घाइते भएका छन् । प्रहरीका अनुसार २८ वर्षीय अर्जुन सार्की र उहाँकी श्रीमती २२ वर्षीया अञ्जु घाइते भएका हुन् । माछा मार्ने विस्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । घाइतेलाई…

    Read More
  • मुख्य पृष्ठ

    अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र

    काठमाण्डौ/सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा…

    Read More
  • अपराध/दुर्घटना

    नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    काठमाडौं/नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। ‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर…

    Read More
  • मुख्य पृष्ठ

    आज छठको अन्तिम दिन

    काठमाण्डौं/आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत…

    Read More
  • चितवन सेरोफेरो

    दानवीरका रुपमा चिनिएकी पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

    चितवन/पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराती १ः१० बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । २०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद रहेकी श्रेष्ठ वि.स. १९८७ असोजको फूलपातीका दिन तनहूँको वन्दिपुरमा जन्मनु भएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको…

    Read More
  • मुख्य पृष्ठ

    यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै

    काठमाण्डौं/रासस/नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप…

    Read More
  • अपराध/दुर्घटना

    छोरीको हत्या अभियोगमा पितालाई २० वर्षपछि मृत्युदण्ड

    एजेन्सी/ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।…

    Read More