Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    महावीर पुन र सरकारबीच ७ बुँदे सहमति (सहमतिपत्रसहित)

    काठमाडौं/विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ । गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यी हुन् ७ बुँदे सहमतिको पूर्णपाठ : प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी राष्ट्रिय आविष्कार केन्द्रका…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड सरकार ढल्दैन्ः प्रधानमन्त्री

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारले ५ बर्षे कार्याकाल पुरा गर्ने बताएका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं बर्तमान सरकारको आयु ५ बर्ष नै रहेको ठोकुवा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिलाई लिएर सरकारको भबिश्यको चिन्ता भईरहेको बखत प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई…

    Read More
  • मुख्य पृष्ठ

    भूमिगत पानी भासिँदा काठमाडौंमा चरम संकट सन्निकट

    काठमाडौं/काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन्। उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ। एउटा ५० मिटर सम्म ९स्यालो वेल० र अर्को ५० मिटरभन्दा गहिरो ९डिप वेल०बाट तानिन्छ। स्यालो वेल बर्खामा पुनर्भरण हुन्छ। जसमा समस्या देखिएको…

    Read More
  • मुख्य पृष्ठ

    पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ । गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिनुहुँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभएको…

    Read More
  • चितवन सेरोफेरो

    एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिएका छन् । । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले लामिछानेलाई बधाई दिएका छन् । उनले मलाई जनताले पत्याएनन् अब यस क्षेत्रको जिम्मा तपाईंलाई भनी बधाई दिएका हुन् । आगामी दिनमा जनताको मन जित्ने गरी सेवा गर्ने छु भनी श्रेष्ठले प्रतिबद्धता…

    Read More
  • मुख्य पृष्ठ

    नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ, १२ वैशाख/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन्। भेटमा केन्द्रका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन–२ बाट रवि लामिछाने विजयी

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने अत्याधिक मतसहितविजयी भएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी अत्याधिक मतान्तर सहित चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पारेका हुन् । जितनारायण…

    Read More
  • मुख्य पृष्ठ

    २०७२ साल वैशाख १२ को भूकम्पको स्मरण: भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो

    काठमाडौँ/भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ। गृह मन्त्रालयमातहतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबीच आवश्यक समन्वय नहुँदा भोलिका दिनमा आइपर्ने भूकम्पीय विपत्को…

    Read More
  • मुख्य पृष्ठ

    फ्लाई दुबईको विमान दुर्घ टना हुनबाट यसरी जोगियो

    काठमाडौंको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो । विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवन २ मा ६०% मत खसेको प्रारम्भिक अनुमान!

    भरतपुर/चितवन-२ मा आइतबार भएकाे उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेकाे छ । उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएकाे विवरण आएकाे चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । मत खसेकाे विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेकाे हाम्राे अनुमान छ,’ सहायक निर्वाचन अधिकृत आचार्यले भने । चितवन-२…

    Read More