Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यबसायीलाई बनाए सडकको बास !

    चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् । कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । एकजना ब्यबसायीका…

    Read More
  • मुख्य समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँयो

    काठमाडौँ/आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिबस मनाउदै आईएको छ । आज काठमाण्डौंमा…

    Read More
  • अपराध/दुर्घटना

    पोल्ट्री व्यवसायीको मृत्यु प्रकरण स् दुई जनाविरुद्ध उजुरी

    चितवन/पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

    Read More
  • वीरगञ्ज भन्सारमा काला ब्यापारीको सेटिगं :

    विलविजक भन्दा बढी एक करोड अठ्सठ्ठी लाखका सामान सहित ट्रकहरू पक्राउ वीरगञ्ज/विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट पोखरा तथा काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरूत्साहन अभियोगमा दुईजना पक्राउ

    मोरङ/आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका९४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका९४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका ३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ…

    Read More
  • अपराध/दुर्घटना

    रवि लामिछानेका सवारी चालकको निधन, आजै अन्त्येष्टि गरिने।

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए। ‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा!

    चितवन/चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् । उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ-पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैनः मेयर बालेन

    काठमाडौं/काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई चोरको संज्ञा दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेन नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् । नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,बालेनले लेखेका छन्।

    Read More
  • चितवन सेरोफेरो

    चितवनको प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धन हुने: प्रधानमन्त्री दाहाल

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज मंगलबार उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका…

    Read More
  • मुख्य समाचार

    रास्वपा सरकारमा जाने सम्भावना !

    काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारमा जान सकारात्मक देखिएको छ । रास्वपा केन्द्रीय समिति बैठकले सरकारका विषयमा कुनै निर्णय नगरी शुक्रबारसम्मको पर्ख र हेरको नीति लिएको हो । गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारका विषयमा अझ राम्रोसँग बुझौं । समय लिएर…

    Read More