Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनमा पुस १७ गते पोल्ट्री दिवस मनादैं, मासु र अण्डा महोत्सव पनि हुने

    चितवन/चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन लागिएको हो । चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा

    राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको आइतबार बताउनुभएको छ । राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गर्नुभएको छ । उहाँको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई…

    Read More
  • मुख्य पृष्ठ

    २०२३ लाई फर्केर हेर्दा, युद्ध बर्ष: यी हुन बिश्वका मुख्य घटनाहरु

    काठमाडौँ/अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल ग¥यो । समग्रमा भन्ने हो…

    Read More
  • अपराध/दुर्घटना

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर !

    काठमाडौं/जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि फेरि छुट्टै…

    Read More
  • चितवन सेरोफेरो

    महोत्सवको सिजन शुरु: रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता

    चितवन/नेपालमा महोत्सवको सिजन शुरु भएको छ । देशका बिभिन्न भागमा केही मेला महोत्सवहरु चलिरेका छन् भने कयौं जिल्लामा त्यस्को तयारी भईरहेको छ । यसैक्रममा पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा समेत यही पौष २६ गतेबाट रत्ननगर महोत्सव २०८० सुरु हुने भएको छ । महोत्सवको तयारीलाई तिब्र पारिएको आयोजकहरुले जानकारी दिएका छन् । रत्ननगर उद्योग बाणिज्य…

    Read More
  • चितवन सेरोफेरो

    सरकारको कृषि क्षेत्रको लगानी समुदाय केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कट्टेल

    चितवन, पुस २/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    भिस्वा सिमानाकामा सशस्त्र-तस्कर साठगाठ, देशको राजश्व चुहावट !

    वीरगंज/१ पुस/सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर दर्लामीले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।…

    Read More
  • चितवन सेरोफेरो

    वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना ।

    चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम राखेको छ । सस्थाले वार्षिकोत्सवको अवसरमा आज साझँ आश्रममा आश्रित लक्ष्मीनारायाणहरुलाई खाना बितरण गरेको हो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले एक छाकको खाना बराबरको रकम आश्रमकी सेवीका…

    Read More
  • मुख्य पृष्ठ

    पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी !

    जाजरकोट/भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न…

    Read More
  • अपराध/दुर्घटना

    डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या

    नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई०, एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका…

    Read More