काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…
Read More-
-
एक्सपर्ट एएभिसले मनायो २१औं वार्षिकोत्सव !
| २४ श्रावण २०८१, बिहीबार २२:०८Surya Baral
चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । आज बिहीबार भरतपुरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा बिबिध प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । साथै सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ । अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने…
Read More -
सेन्ट्रल कलेजले शुक्रबार भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने
| २४ श्रावण २०८१, बिहीबार २१:४६Surya Baral
भरतपुर/चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो…
Read More -
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्
| २४ श्रावण २०८१, बिहीबार २१:२५बिबिसी
बिबिसी/बाङ्ग्लादेशमा गत ज्यानुअरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्यो। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा उनको र उनको दल अवामी लीगको विजय निश्चितप्रायः थियो। विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट…
Read More -
बाङ्ग्लादेशमा ‘अल्पसङ्ख्यक हिन्दूहरू निसानामा’ लुटपाट र हिंसामा बढोत्तरी !
| २४ श्रावण २०८१, बिहीबार १०:३३बिबिसी
बिबिसी/ढाका/बाङ्ग्लादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट पलायन भएको केही घण्टापछि राजधानी ढाकामा एउटा विकास संस्थाका कर्मचारीलाई उनकी एक आफन्तले अत्तालिएर फोन गरिन्। अभिरूप सरकार बाङ्ग्लादेशी हिन्दू हुन्। बाङ्ग्लादेशको ९० प्रतिशत जनसङ्ख्या मुसलमानहरूको छ। सरकारकी ती नातेदार एकल महिला हुन्। उनी ढाकाबाट झन्डै १०० किलोमिटर उत्तरमा पर्ने नेत्रोकोनास्थित मिश्रित बस्तीमा एउटा सगोलको परिवारमा…
Read More -
‘जसलाई खुसी पार्न हसिनाले मलाई निकालिन् तिनैले उनलाई निकाले’
| २४ श्रावण २०८१, बिहीबार ०८:२५एजेन्सी
नयाँ दिल्ली/बंगलादेशमा जारी विरोध प्रदर्शनका बिचमा बंगलादेशी लेखिका र अभियन्ता तसलीमा नसरीनले पूर्वप्रधानमन्त्री शेख हसिनाको आलोचना गरेकी छिन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा तसलीमाले लेखेकी छिन्, ‘हसिनाले इस्लामी कट्टरपन्थीहरूलाई खुसी पार्न सन् १९९९ मा मलाई देशबाट बाहिर निकालिदिएकी थिइन् । मेरी आमा मृत्यु श्यामा हुँदा उनलाई हेर्न बंगलादेश गएकी थिएँ । तर मलाई देशभित्र छिर्न…
Read More -
आज पनि पाँच प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना !
| २४ श्रावण २०८१, बिहीबार ०८:१३Surya Baral
काठमाडौं/मनसुन सक्रिय भईरहदा देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…
Read More -
भरतपुरमा नाली व्यवस्थापनसँगै डुबान समस्या हट्दै !
| २४ श्रावण २०८१, बिहीबार ०८:०३Surya Baral
चितवन/आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो । देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको…
Read More -
नेपालमा फेरी हवाई दुर्घटना, हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
| २३ श्रावण २०८१, बुधबार १६:४५Surya Baral
काठमाडौँ/साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएकाे १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको (एन एजेडी)हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो । हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यसअघि यही…
Read More -
स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री
| २३ श्रावण २०८१, बुधबार १४:३३Surya Baral
इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो। बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ…
Read More

