Breaking News
 | 
  • चितवन सेरोफेरो

    नेपाली पत्रकारिता सँधै अग्रगमनको पक्षमा : प्रचण्ड

    भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिएको बताएका छन् । प्रेस सेन्टर चितवनले गत् सोमबार आयोजित दशैँ, तिहार, छठलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली प्रेस जगतले जनयुद्धका बेला देखि नै साथ दिएको बताए । नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिएको भन्दै जनयुद्धलाई शान्तिमा ल्याउन…

    Read More
  • चितवन सेरोफेरो

    म प्रधानमन्त्रीको रेसमा छैनः प्रचण्ड

    चितवन/दशैं लगायतका चाडपर्वका अवसरमा आज प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनु भएको छ ।  उहाँले भन्नुभयो मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ ‘मैले चाहेको भए २०७४ मा पाँचै…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ मुग्लिन सडकखण्डमा चार महिनामा २४ पटक पहिरो

    चितवन/रासस/पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ । बर्सेनि पहिरोले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जनभन्दा पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा गाडी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो । गएको जेठ महिनायता मात्रै यो सडक खण्डमा २४…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड चितवनमा, एकै दिन ७ सय एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गराउन सफल ।

    चितवन । संघीय निर्वाचनको मिती नजिकिदै जाँदा केही माओबादी केन्द्रका नेता कार्यकर्ता एमालेमा प्रबेश भनि निकै हल्लाखल्ला भईरहेको बेला यता चितवनमा भने हिजो एक्कैदिन ७ सय एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेको माओबादी केन्द्र चितवनले जनाएको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्।…

    Read More
  • अपराध/दुर्घटना

    भतेरी जंगलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    चितवन/भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज ९आइतबार० दिउसो ३ः२० बजेको समयमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प् ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते हुनुभएको…

    Read More
  • अपराध/दुर्घटना

    टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन/चितवनको भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज साँझ ६ः४५ बजेको समयमा बिरगन्जबाट नारायणगढतर्फ आइरहेको ना ७ ख ३७२३ नम्वरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक भरतपुर ९ गोन्द्राङका ६१ बर्षिय प्राण जबरा गम्भिर घाइते भएका…

    Read More
  • अपराध/दुर्घटना

    ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका १७ गुञ्जानगरमा ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको रहसी गाँउकी ३८ बर्षिय अनिता पाल रहकी छन् । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पु¥याएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा ४…

    Read More
  • चितवन सेरोफेरो

    असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने

    चितवन/यहि असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने भएको छ । छेवङ लामासहित विभिन्न कलाकारकारको उपस्थितीमा म्युजिकल शो हुने भएको हो । आयोजक पोजेटिभ इभेन्ट चितवनका अध्यक्ष रविन क्षेत्रीका अनुसार लामाको दोस्रो पटक भरतपुरमा भब्य म्युजिकल शो गर्न लागिएको हो। भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन क्याफेमा बेलुका ६ देखी ११ बजे सम्म…

    Read More
  • चितवन सेरोफेरो

    टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

    चितवन/दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५…

    Read More
  • चितवन सेरोफेरो

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन सम्पन्न

    रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको ४औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार साँझ दियालो फुडल्याणमा आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गरिन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रो. रविन्द्र कुमार पियाले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।…

    Read More