सेन्ट्रल कलेजले विभिन्न कार्यक्रम गरी मनायो १६ औं वार्षिकोत्सव !
चितवन/सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरेको छ । कलेजले आज (शुक्रबार) वार्षिकोत्सवका अबसरमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल टावरको उद्घाटन गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको…
Read More