Breaking News
 | 
  • चितवन सेरोफेरो

    भरतपुरको जनता कृषि सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्दै

    चितवन/चितवनको भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा स्थित जनता कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्ने भएको छ । नेपालीहरूको महानचाड वडादशैँ – २०७८ लाई लक्षित गरि संस्थाले पहिलो प्राथमिकतामा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति रु.१८,५०० रुपैयाका दरले वितरण गर्ने भएको हो ।  दोस्रो चरणमा अन्य व्यक्तिहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने संस्थाका व्यवस्थापक तोरण सुवेदीले…

    Read More
  • रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटकाे पदस्थापना समारोह सम्पन्न

    रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई केही सहयोग गर्ने उधेश्यका साथै व्यक्त्तित्व विकास,आत्मनिर्भरता विकास गर्ने उद्धेश्य ले खोलिएको क्ल्व हो। भरतपुर हाईटका वर्ष २०/२१ का अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीले बर्ष २१/२२ का लागि नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना सार्वजनिक

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैंडाको तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना लाई सार्वजनिक गरेको छ । गत साउन ३२ देखि भदौं १० गतेसम्ममा चार वटा गैंडा मारी खाग विक्री गरेको ओरोप पक्राउ परेकाहरुलाई आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विभिन्न चुनौतिका बाबजुत उनीहरुलाई…

    Read More
  • रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटकाे आफ्नो तेस्रो पदस्थापना समारोह सम्पन्न

    रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई केही सहयोग गर्ने उधेश्यका साथै व्यक्त्तित्व विकास,आत्मनिर्भरता विकास गर्ने उद्धेश्य ले खोलिएको क्ल्व हो। भरतपुर हाईटका वर्ष २०/२१ का अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीले बर्ष २१/२२ का लागि नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रमा पोथी गैँडा मृत फेला

    चितवन/चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । हिजो दिउँसो निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा गैँडा मृत फेला…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जलाई फोहोर शून्य निकुञ्ज बनाइने अभियान सुुरु

    चितवन/नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु…

    Read More
  • अपराध/दुर्घटना

    मुद्दा मिलाईदिने भन्दै पैसा माग्ने चितवनका एक वकिल पक्राउ

    चितवन/मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने चितवनका एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ…

    Read More
  • चितवन सेरोफेरो

    चाडमा अचाक्ली महँगी: खाने तेलको मूल्य छोइनसक्नु,तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि

    राजु चौधरी/काठमाडौँ/दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् । खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले…

    Read More
  • चितवन सेरोफेरो

    चितवन कांग्रेसको ७ वटै पालिकाको निर्वाचन सम्पन्न देउवा पक्ष हावी बन्दै।

    चितवन/नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन(देउवा)पक्ष हावी बनेको छ। यस अघि जिल्लामा पौडेल(संस्थापन इतरसमूह)पक्ष बहुमतमा देखिएको भएपनी यसपटकको पालिकाको निर्वाचनको नतिजाले दुबै पक्ष बराबरी अवस्थामा रहेको देखिएको हो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा संस्थापन इतर समूह बलियो रहेको भनिए पनि स्थानीय तहको नयाँ नेतृत्वहरु हेर्दा जिल्लामा दुबै पक्ष बराबरी…

    Read More