फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै
काठमाण्डौ/आजदेखि फिफा विश्व कप फुटबल प्रतियोगिता कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक…
Read More