| 
  • पशुपतीले गाएको “लुट्न सके लुट कान्छा” युटुबबाट किन हटाइयो ?

    काठमाडौं । चर्चित गायक पशुपती शर्माले गाएको लोकगित “लुट्न सके लुट कान्छा”एकाएक युटुबबाट हटाइएको छ । हिजो रिलीज भएको लोकगित “लुट्न सके लुट कान्छा” आज हटाइएको हो । हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही…

    Read More
  • चितवनकी बाल गायिका समृद्धिको पारिवारिक प्रेम गीत सार्वजनिक

    चितवन, फागुन ४र चितवनकी ११ वर्षीया बाल गायिका समृद्धि तिमल्सिनाको नयाँ गीत युटुव मार्फत सार्वजनिक गरिएको छ।“भरोसा हौ तिमी मेरो” बोल रहेको गीतमा समृद्धिले स्वर दिएकी छिन्। गीतमा शब्द बबिता खनालको रहेको छ भने चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन्। बबिता खनाल समृद्धिको आम हुन् भने चक्रपाणि तिमल्सिना उनको बुबा हुन् । समृद्धिको पहिलो गीत “माथि…

    Read More
  • साहित्यकार रेग्मीको नयाँ उपन्यास ‘ईप्सान्त’ विमोचन

    चितवन, फागुन ४ / चितवनका साहित्यकार शशिकिरण रेग्मी ‘रह शर्मा’ को नयाँ उपन्यास ईप्सान्तको आज विमोचन भएको छ । बरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासमाथि समालोचकहरु डा धनेश्वर भट्टराई, लक्ष्मी बराल, रेशम विरही र प्रेम रिमालले टिप्पणी गरेका थिए । विदेशिनुको पीडाबारे लेखिएको उपन्यासले नविनतम विषय समेटेको समालोचक भट्टराईले बताए ।…

    Read More
  • यसरी स्मरणीय बन्छ भ्यालेन्टाइन डे

    बिहिबार, ०२ फागुन । काठमाण्डौं । हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र…

    Read More
  • नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।

    प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…

    Read More
  • चलचित्र ‘रणवीर’को रोमान्टिक गीत मायामा सार्वजनिक

    यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’को तेस्रो गीत ूमायामाू सार्वजनिक भएको छ । यस अघि सार्वजनिक गरिएको लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र मान्न चाहन्नँले राम्रो चर्चा पाएपछि तेस्रो रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको हो । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र…

    Read More
  • चलचित्र ‘रणवीर’ को टोली चितवनमा

    माघ १८ गतेबाट प्रदर्शमा आउन लागेको चलचित्र ‘रणवीर’ का कलाकारहरु मोफसल टुर अन्तर्गत मंगलबार चितवन आईपुगेको छ । चलचित्रको प्रदर्शनी मिति नजिकिदै गर्दा मंगलबार चितवन आएको टोलीले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीसँगै कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्टले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन्…

    Read More
  • चलचित्र ‘गोपी’ युनिट चितवनमा, प्रचार प्रसारको लागि मोफसल यात्रामा

    सुर्य बराल/ चितवन/ यहि माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘गोपी’युनिट आज दिनभर चितवनमा ब्यस्त रह्यो।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा राउत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र प्रचार प्रसारको क्रममा आज शनिबार चितवन आएका हुन् । चलचित्र प्रचार प्रसारकोकाम लिएर मोफसल यात्रामा निस्किएको युनिटले आज…

    Read More
  • चितवन महोत्सवमा साहित्यिक गोष्ठी सम्पन्न

    चितवन महोत्सव अन्तर्गत बुधबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । नव सिर्जना हाम्रो परिकल्पना भन्ने नारासहित साहित्यिक गोष्ठी आयोजना गरिएको हो । नारायणढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा ८० जना स्रष्टाहरुले रचनावाचन गरेका थिए । साहित्यिक गोष्ठीका क्रममा कविता, गजल, गीत, मुक्तक, हाइकुलगायतका साहित्यिक रचनाहरु वाचन भएका…

    Read More
  • बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती

    राजेन्द्र आचार्य/चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो । पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।…

    Read More