सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क र रिर्सोट सञ्चालनमा
सुर्य बराल, नवलपुर, २०७५।०८।२७ नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब ४० बिगाहा क्षेत्रफलमा बन्दै गरेको मेघा पार्क सञ्चालकले सार्बजनिक जग्गा अतिक्रमण गरी पार्क बनाउन लागेको भन्दैं स्थानियले त्यस्को ब्यापक बिरोध गरिरहेका छन् । नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानीमा सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त रिर्सोटले देवचुली…
Read More
