प्रहरी कर्मचारी इमान्दार बन्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल ।
चितवन, २७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई असल तरिकाले नागरिकको काम गर्न निर्देशन दिएका छन् । सोमबार चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको नवनिर्मित प्रहरी व्यारेक भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी सबैभन्दा पहिले असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने बताए । प्रहरीको बर्दी लगाईसकेपछि…
Read More

