Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवमा आयोजक र व्यापारी विवाद बढ्दै

    भरतपुर । युवा समाज भरतपुरले आयोजना गरेको पाँचौँ भरतपुर महोत्सवमा आयोजक र व्यापारीबीच विवाद बढ्दै गएको छ । चैत ३ गतेदेखि १३ गतेसम्मका लागि जारी महोत्सवमा व्यापार नै नभएपछि व्यापारीले आफूहरु घर फर्किन पाउनुपर्ने भन्दै व्यावसायिक स्टल नै बन्द गरेर बसेका छन् । चौँथोे दिनसम्म पनि व्यापार शून्य भएपछि भाडा तिर्न नसक्ने भन्दै आफूहरु महोत्सवमा…

    Read More
  • मुख्य समाचार

    एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं/चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    ब्रिटेनका पाँच मस्जिदमा हिंस्रक हमला

    बीबीसी/ ब्रिटेनको सबैभन्दा ठूलो शहरमध्ये एक बर्मिंघममा गत राती पाँच मस्जिदमाथि हिंस्रक हमला भएको छ । सुरुवाती रिपोर्ट अनुसार यो हमला बुधबार अबेर रातीदेखि बिहिबार बिहान हुनुअघि भएको हो । मस्जिदको बाहिरी झ्याल तथा ढोकामा एक बलियो हथौडाले हमला गरियो । बर्चफिल्ड रोडस्थित मस्जिदमा भएको यो हमला अबेर राती करिब साढे दुई बजे भएको हो…

    Read More
  • मुख्य समाचार

    लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

    काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो ।  देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटारको जग्गा प्रकरण : हडपिएका २८४ रोपनी जग्गा सरकारको नाममा ल्याइने

    काठमाडौं । पहुँचवाला व्यक्तिले विभिन्न बहानामा हडप्दै आएको ३७ अर्ब रुपैयाँबराबरको २८४ रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याउने भएको छ । झन्डै ३० वर्षअघि २०४७ सालदेखि हडपिएको राजधानीको व्यस्त र भीभीआईपी बसोबास गर्ने क्षेत्रका रूपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको हो । गत २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले व्यक्ति विशेषले हडपेको…

    Read More
  • मुख्य समाचार

    विप्लव प्रतिबन्ध:सरकारले माग्यो सेनासँग स्पष्टिकरण

    काठमाडौं/नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो। बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार…

    Read More
  • प्रवास

    अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

      काठमाडौं/नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी(एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको तत्काल कुनै नीति छैन :सुर्दशन

    चितवन , ७ चैत्र/विप्लव नेतृत्वको नेकपाले काभ्रेमा दोहोरो फाईरिङ गरेको प्रहरीको दावी बकवास भएको टिप्पणी गरेको छ । बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले एक विज्ञप्ति जारी गरी काभ्रे गोलीकाण्डबारे प्रहरीको भनाई झुटो भएको दावी गरेको हो । प्रहरीले यस अघि चैत ५ गते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएको…

    Read More
  • मुख्य समाचार

    पृथ्वीको वायुमण्डलमा विशाल उल्का विस्फोट

    पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको बैज्ञानिकहरुले बताएका छन् । उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो भएको नासाले जनाएको छ। तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।…

    Read More
  • मुख्य समाचार

    सशस्त्र सङ्घर्षसम्बन्धी हाम्रो दृष्टिकोण

      सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको…

    Read More