Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    नेपालका ल्याबबाटै ‘जिन सिक्वेन्सिङ’

    काठमाडौं /नेपालमै सार्स कोभिड–२ को ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ । उपलब्ध जनशक्ति र पूर्वाधारलाई उपयोग गर्दै नेपालमै जिन सिक्वेन्सिङ कार्य अघि बढाइने भएको हो । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान तथा निजी क्षेत्रका ल्याबलाई उच्चतम प्रयोग गर्दैै अनुसन्धान कार्यलाई अघि बढाउने रणनीति लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

    वीरगञ्ज/स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय…

    Read More
  • मुख्य समाचार

    एम्बेलुन्स चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्

    भोजपुर/वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्। तर, संक्रमित ती युवकलाई पुर्‍याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि…

    Read More
  • मुख्य समाचार

    कोरोना विपत्ति : प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

    अन्ततः विश्वको शक्तिशाली मुलुकहरु समेत समयको यो चक्र सँगै कमजोर सावित भएर हार स्वीकार्न विवश वनेका छन् । अहंमताको कुनै पनि परिधि हुदैन रहेछ, स्थान र भुगोल अनुसार अहंमताको आयामहरु देख्न सकिन्छ । भौगोलिक वनावट र प्राकृतिक उपमा विचको अहंमता अन्तत मानव जातिको लागी मात्र नभै अन्य सजिव वस्तुका लागी समेत प्रतित्पादक वनिदिदोरहेछ । मानव…

    Read More
  • कोरोना कहर बढदै:थप १० जनामा देखियो, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

    काठमाडौं /नेपालमा पछिल्लो समय कोराना भाईरस दिनप्रतिदिन ह्वात्तै बढीरहेको छ । हिजो मात्र कोरानाकै कारण काठमाण्डौको टिचिगं अस्पतालमा एक बिरामीको निधन पनि भईसकेको छ । यसैक्रममा आज फेरी थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता…

    Read More
  • मुख्य समाचार

    पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखराका मजदुर परिवारलाई राहत वितरण

    पोखरा,३ जेठ/पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो । ‘हामीले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार…

    Read More
  • मुख्य समाचार

    नेपालमा पहिलोपटक कोरानाबाट २९ वर्षीय महिलाको मृत्यु, मृतकको दाहसंस्कार समेत सम्मप्न।

    काठमाडौं/नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको घटना पुष्टि भएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको आज शनीबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् ।…

    Read More
  • मुख्य समाचार

    तनहुँमा पनि मदन–आश्रित स्मृति दिवस मनाईयो ।

    वि वि श्रेष्ठ/दमौली,तनहुँ/जननेता मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा तनहुँमा पनि २७ औ मदन–आश्रित स्मृर्ति दिवस मनाईयो । नेपाल कम्युनिष्ट पार्टी व्यास नगर कमिटीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी तनहुँको दमौलीमा कमिटीको अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । जननेता मदन भण्डारीको विचारको प्रवाहमा विश्व अनि नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन अगाडी वढेको साथै…

    Read More
  • समाज

    पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

    पोखरा, ३ जेठ/पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा साँगितिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन…

    Read More
  • चितवन सेरोफेरो

    आज २७औं मदन आश्रित स्मृति दिवस मनाइदै

    शिशिर सिंखडा, चितवन,३ जेठ /आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको…

    Read More