उद्योग वाणिज्य संघ चितवन बन्यो देशमै उत्कृष्ट, प्रधानमन्त्रीद्धारा सम्मानपत्र प्रदान
भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ चितवनले उत्कृष्ट संघको सम्मान प्राप्त गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई…
Read More