Breaking News
 | 
  • एम्बुलेन्स चालक संघको चेतावनी- सरकारले वास्ता नगरे देशैभर एम्बुलेन्स सेवा ठप्प पार्छौं

    काठमाडौं/संयुक्त एम्बुलेन्स चालक संघ नेपाल आन्दोलित बनेको छ । आफ्ना मागहरु लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई आइतबार ज्ञापनपत्र बुझाउन आएको संघको टोलीलाई घण्टौं कुराएर महत्त्व नदिएको भन्दै आन्दोलित बनेको हो । संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स सञ्चालनको वर्तमान सन्दर्भका विभिन्न समस्या लिई भदौ १ गते आइतबार मन्त्री पौडेलसँग भेट गर्न मन्त्रालयमै पुगेको संघको…

    Read More
  • प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

    काठमाडौं/संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि…

    Read More
  • देशभर मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ/मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

    Read More
  • बुद्धको देशबाट जलवायु न्यायका लागि साझा सन्देश लैजानुपर्छः उपाध्यक्ष घिमिरे

    काठमाडौँ/राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रका देशहरुलाई गौतमबुद्धको देशबाट शान्तिसँगै जलवायु न्यायका लागि साझा सन्देश लैजान आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को आयोजनामा काठमाडौँमा जारी हिन्दूकुश हिमालय पार्लियामेन्टरियन मिटको ‘हाई लेभल पार्लियामेन्टरी राउन्ड टेबल’ सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले गौतमबुद्धको देशबाट शान्तिको मात्रै होइन जलवायु परिर्वतनका असरका विरुद्ध साझा प्रयास र जलवायु न्यायको पक्षमा…

    Read More
  • पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानूकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ । आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले…

    Read More
  • राजनीति

    माओवादीद्वारा सरकारको आलोचना

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय…

    Read More
  • क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

    काठमाडौँ/क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिनुभयो । उहाँले नेपालले बर्सेनि क्यानडाबाट झन्डै रु सात अर्ब बराबरको…

    Read More
  • नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन्ः सभापति देउवा

    पाटन/नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन…

    Read More
  • कालोपत्र नहुँदा बागलुङको बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    गलकोट,(बागलुङ)/नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका…

    Read More
  • सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

    कैलाली/जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व सुदूरपश्चिम प्रदेशमा आज मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष भदौ १ गते मनाइन्छ । वल्के भन्नाले ‘कोसेली’ वा ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै शुद्ध भएर इष्टमित्र, आफन्त र मान्यजन तथा छिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर पर्व मनाउने गरिएको…

    Read More