Breaking News
 | 
  • अपराध/दुर्घटना

    नायक पल शाह आज उच्च अदालत जाने

    तनहुँ । जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह आज उच्च अदालत पोखरा जाने भएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै छ । पलका पक्षका…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन तर स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने मौसमविद् मञ्जु बासील बताउनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्जले लगायो आगो

    चितवन/ आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै माडीको कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरिदिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीय बासिन्दाको १० घरमा आइतबार आगो लगाइदिएको हो । ‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु

    उदयपुर/आगलागीमा परेर उदयपुरमा एक जनाको मृत्यु भएको छ भने आठ घरमा क्षति पुगेको छ । उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ…

    Read More
  • Uncategorized

    आज मनकामना केबुलकार बन्द हुने

    मनकामना/आज सोमबार मनकामना केबलकार बन्द हुने भएको छ। नियमित मर्मत–सम्भारका गर्न आज एक दिनका लागि केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । मर्मत–सम्भारपछि १५ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउनेछ । सो अवधिभर बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रहने केबलकार सञ्चालक कम्पनीले जनाएको छ। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि…

    Read More
  • चितवन सेरोफेरो

    स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस चितवनका सबै वडामा चुनावी अभियान सुरु

    चितवन/ रासस/नेपाली काँग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व रङ्गमञ्च दिवस

    काठमाण्डौ/विश्व रङ्गमञ्च दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा हाइपरफण्डको धन्दा बढ्दै ! प्रहरी प्रशासन बेखबर ?

    सुर्य बराल/चितवन/जिल्लामा भर्चुअल मुद्रा हाइपरफण्ड र क्रिप्टोकरेन्सी लगाएतका अबैध डिजीटल नेटवर्किङ धन्दा बढ्दै गईरहेको पाईएको छ । चितवनको भरतपुर, नारायणगढ, पुर्बी चितवनको टाँडी, पर्सा लगाएत नवलपुरको गैडाकोटमा यस्तो खाले अबैध धन्दाको बाढी नै चलेको पाईएको हो । भर्चुअल क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा नेपालीहरुले दैनिक करोडौं रकम राख्ने गरेका छन् । चितवन र…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भेगको केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/आज पहाडी भेगको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल ठूलो वर्षा गराउने कुनै प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । आज विशेष गरी सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि कांग्रेस चितवनको निर्वाचन प्रक्रिया सुरु

    चितवन/आज (बिहीबार)देखि नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्य चल्ने छ । दिउँसो १ः३० बजे…

    Read More