पशुपति क्षेत्रमा आजदेखि हरिसिद्धिको नाच प्रदर्शन हुँदै
काठमाण्डौ/आजदेखि काठमाण्डौको पशुपति क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्त्वको हरिसिद्धिको नाच प्रदर्शन हुँदैछ । श्री हरिसिद्धि नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ । जात्राका लागि हरिसिद्धि मन्दिरमा रहेको ललितपुर महानगरपालिका वडा नं २८ बाट एक सय जना देवगण आउने छन् । देवगणलाई चावहिलको एक पार्टी प्यालेसमा…
Read More




