Breaking News
 | 
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

    एमालेको अवरोधकै बीच सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सांसदको नाराबाजीकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ ।  तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । विधेयक पारित भएपछि संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित…

    Read More
  • मुख्य पृष्ठ

    आज ५७ औं राष्ट्रिय बाल दिवस

    काठमाण्डौ/आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइदै छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो। आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ/आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रियसभामा मनोनित…

    Read More
  • मुख्य पृष्ठ

    सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

    काठमाण्डौ/नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्न थालेको छ । पौडेल पक्षले सोमबार बोलाएको केन्द्रीय सदस्यको बैठकले देउवाको गृह जिल्ला डडेलधुरामा यही भदौ २५ गते गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशनको माग गरेको छ। डडेलधुरामा भदौ २५ गते गरिएको अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा,…

    Read More
  • पत्रपत्रिका/अन्य

    एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन

    काठमाडौं/गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादीं) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त,…

    Read More
  • मुख्य पृष्ठ

    लोकसेवा आयोग सम्बन्धी विधेयक पारित

    काठमाण्डौ/लोकसेवा आयोगसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको हो । सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरुदेखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए । २०७६ भदौ २५…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीको विरोधमा नेकपाको काठमाण्डौमा बिशाल प्रदर्शन

    काठमाण्डौ/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाण्डौमा प्रदर्शन गरेको छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबी समेत गर्नुभयो । उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी जम्मा १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन/ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । भरतपुर महानगेरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेलको घटनास्थलमै मृत्यु भएको हो । आज (सोमबार) विहान १०ः३० बजेको समयमा ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो । ट्रक…

    Read More
  • मुख्य पृष्ठ

    दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण गर्ने

    काठमाण्डौ/नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । असोज ४ देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको…

    Read More