बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
काठमाण्डौ/बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । उच्च अदालत पाटनबाट जरिवाना तोकिएर फरार रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई आज पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा…
Read More

