Breaking News
 | 
  • अपराध/दुर्घटना

    हराइरहेको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयसँग अनुरोध

    काठमाण्डौ/रासस/मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन सरकारले स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकोप्टर खराब मौसमका कारण जोमसोम फर्कियो

    पोखरा/सम्पर्कविहीन ताराको जहाजको खोजिमा गएको हेलिकोप्टर खराब मौसमको कारण जोमसोम विमानस्थलमा फर्किएको छ । पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो ।सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम…

    Read More
  • अपराध/दुर्घटना

    तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, खोजीका लागि मौसम बाधक

    पोखरा/आज  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको तारा एयरको विमान मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए । बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ ।…

    Read More
  • स्राेत र खर्च क्षमता बिर्सेर ठुलाे बजेट ल्याइँदै

    काठमाडौँ । स्रोत र खर्च क्षमता बिर्सेर सरकारले छुट सुविधा, तलब तथा भत्ता वृद्धि र मतदाता रिझाउने कार्यक्रमसहित ठूलो आकारको बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ । ‘कम्तीमा सवा १७ खर्ब, बढीमा १७ खर्ब ४५ अर्ब हुने…

    Read More
  • मुख्य पृष्ठ

    आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ/आज गणतन्त्र १५ औँ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद्…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः चट्याङ र हावा हुरीसहित वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ। आइतबार प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई बुझाए ताला र चाबी

    काठमाण्डौ/बोल्नका लागि कम समय दिइएको भन्दै जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महतले सभामुखलाई ताला र चाबी बुझाएका छन्। महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्रबाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई ताला र चाबी बुझाएका हुन् । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–नागढुंगा सडक विस्तारको काम सुरु हुनै सकेन

    काठमाडौं, जेठ १४, साइट क्लियर नहुँदा मुग्लिन–नागढुंगा सडक विस्तारमा अवरोध भएको छ । विस्तारको काम ठेक्का लागे पनि साइट क्लियर नगरीदिँदा निर्माण कम्पनीलाई काम गर्न गाह्रो भएको हो। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना प्रमुख किरण कार्कीका अनुसार यस खण्डमा पर्ने १४० वटा घरटहराको मुआब्जा क्षतिपूर्ति वितरणका लागि करिब ३० करोड रुपैयाँ चाहिन्छ । आयोजनासँग त्यसका लागि…

    Read More
  • मुख्य पृष्ठ

    सोमबारसम्म वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालका विभिन्न भूभागमा सोमबारसम्म वर्षा हुने सम्भावना भएकोले सचेत रहन जल तथा मौसम पूर्वानुमान शाखाले आग्रह गरेको छ । मौसमविद् बिनु महर्जनका अनुसार बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै २ दिनसम्म जारी रहनेछ। आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ…

    Read More
  • अपराध/दुर्घटना

    गोली लागेर दाङमा एक जनाको मृत्यु

    दाङ/सिकार खेल्ने क्रममा गोली लागेर दाङको लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर मगरको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर…

    Read More