चितवनका ४७ जनामा कोरोना संक्रमण पुष्टि
चितवन/चितवनमा दैनिक फाट्टफुट्ट देखिएको कोरोना संक्रमण दुई दिन यता ह्वात्तै बढेको हो । हिजो सोमबार ४१ जनामा देखिएको कोरोना संक्रमण आज बढेर एकाएक ४७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा दुई जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना कोरोना संक्रमित विगत २४ घण्टामा थपिएका छन् । योसँगै…
Read More