आज साउने संक्रान्ति पर्व, घरघरबाट लुतो फाल्ने दिन
काठमाडौं/आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरू जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण…
Read More
