Breaking News
 | 
  • मुख्य पृष्ठ

    आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

    काठमाडौँ/नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आदा दिन जाने

    भरतपुर/ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    सरकारी नीतिविरुद्ध सरकारी स्वामित्वका बैंकले ब्याज बढाए

    काठमाडौं, ३ भदौ । सरकारी स्वामित्व रहेको नेपालका तीनवटा वाणिज्य बैंकहरुले भदौ महिनामा ब्याज बढाएका छन् । सरकारको ब्याजदर घटाउँदै लैजाने नीतिविपरीत सरकारी ‘क’ श्रेणीका तीन वाणिज्य बैंकहरुले संगठितरुपमा ब्याजदर बढाएर सरकारको नीति फेल गराउन लागेको पाइएको हो । सरकारी नीतिअनुसार निजी क्षेत्रका लगानीका बैंकहरुले ब्याजदर घटाउनेदेखि स्थिर रहने नीति लिइरहँदा सरकारी स्वामित्वका बैंकले नै संगठितरुपमा ब्याजदर…

    Read More
  • मुख्य समाचार

    आज श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ/नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट…

    Read More
  • अपराध/दुर्घटना

    फेरियो सुन तस्करीको शैली

    काठमाडौं/राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीकै गिरोहले यसरी बाँडे सुन तस्करलाई नागरिकता

    काभ्रे/सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता…

    Read More
  • मुख्य पृष्ठ

    कैदीबन्दीले कहिले पाउलान् खुला कारागार

    काठमाडौं/कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो । कारागार ऐन २०७९ मै उल्लेख भएको सो नीति यसै चालु आर्थिक वर्षभित्र कार्यान्वयनमा ल्याउने भने पनि कार्यविधि पास नहुँदा कैदीबन्दीले खुला कारागारको सुविधा पाउनेमा आशंका उब्जिएको छ । केन्द्रीय कारागार व्यवस्थापन विभागले…

    Read More
  • मुख्य पृष्ठ

    चिकित्सा शिक्षा आयोगको बदमासी

    काठमाडौं/चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् । ‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७र०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा…

    Read More
  • मुख्य पृष्ठ

    ५ एआईजीको सरुवा,उपत्यका प्रहरी प्रमुखमा थापा

    काठमाडौं/सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो ।नेपाल प्रहरीको प्रशासन विभागका एआईजी दीपक थापालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका…

    Read More
  • मुख्य पृष्ठ

    संसद्लाई बन्धक बनाउन मिल्दैन: सभापति लामिछाने

    सुरुङ्गा (झापा),भदौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध…

    Read More