Breaking News
 | 
  • अपराध/दुर्घटना

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

    काठमाडौं/बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा…

    Read More
  • मुख्य पृष्ठ

    आइतबार देशभर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    चितवन/आज आईतबार देशभर बर्षा हुने भएको छ । बर्षाको कारण जोखिम बढेकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । देशभरका राजमार्गहरु भएर हिड्न सतर्कता अपनाउन मौषमविदहरुले सुझाएका छन् । उनीहरुले नारायणगढ(मुग्लिन सडकखण्डमा समेत बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन । देशभर नै भइरहेको वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने…

    Read More
  • मुख्य पृष्ठ

    ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी,थाल्यो नारायणगढ(बुटवल सडकको काम

    नवलपुर/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय ९एडिबी०का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले मनसुनका…

    Read More
  • अपराध/दुर्घटना

    चट्याङ पर्दा तीन जना गम्भीर घाइते, स्वास्थ्य केन्द्रमा उपचार हुँदै

    खोटाङ/ गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा…

    Read More
  • मुख्य पृष्ठ

    रसुवा भन्सारमा पचास करोड राजस्व वृद्वि

    रसुवा/ गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को साउन महिनामा…

    Read More
  • मुख्य पृष्ठ

    गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैनः उपप्रधानमन्त्री पौडेल

    लुम्बिनी/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताउनुभएको छ । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा…

    Read More
  • मुख्य पृष्ठ

    यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली…

    Read More
  • मुख्य पृष्ठ

    एक नारायण अर्याल २७ औं मुख्य सचिव नियुक्त !

    काठमाडौँ/सरकारले गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो  निजामती प्रशासनमा सुधारवादी प्रशासकको उच्च छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका…

    Read More
  • मुख्य पृष्ठ

    नजिकियो चाडपर्व महँगियो भान्सा

    काठमाडौँ/चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा…

    Read More
  • अपराध/दुर्घटना

    २५ करोडको घोटालामा अख्तियारको बेवास्ता

    काठमाडौं – २०७४ सालको निर्वाचनको अन्तिम घडीमा किनिएका मतपत्र छपाईसम्बन्धी तीनवटा मेसिन खरिदमा भएको अनियमिततामा अख्तियारले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन । आयोग सम्बद्ध सुत्रका अनुसार महंगो मूल्यमा दुईवटा मेसिन खरिद प्रक्रिया अघि बढाउँदा १३ थान प्रिन्टिङ मेसिन आयोगसँग चालु अवस्थामा थिए । तीनवटा मेसिन किन्नुअघि दुई करोड १५ लाख रुपैयाँ खर्चेर आयोगले ति मेसिन…

    Read More