Breaking News
 | 
  • मुख्य पृष्ठ

    बागलुङका पर्यटकीय क्षेत्र सुनसान

    ढोरपाटन/(बागलुङ)/बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् ।बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौँंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति, यात्रा जोखिमपूर्ण

    धादिङ/सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो ।…

    Read More
  • मुख्य पृष्ठ

    ३ दिन राष्ट्रिय शोक घोषणा !

    १४ असोज/काठमाडौं/सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने !

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि…

    Read More
  • अपराध/दुर्घटना

    दाउन्ने क्षेत्रमा पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवागमन ठप्प !

    पश्चिम नवलपरासी/पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवगमन ठप्प भएको छ । आज दिउसो ५ः३० बजेको समयमा राजमार्ग भासिदा यातायातका सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ । दुईदिन अघि लगात परेको पानीका कारण राजमार्ग भासिन गएको र राजमार्ग माथीको भाग समेत अझै झर्नेक्रमा रहेकाले कति समयसम्म…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोबाट २०४ को मृत्यु, काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    काठमाडौँ, १४ असोज / केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको…

    Read More
  • अपराध/दुर्घटना

    गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन-नागढुंगा सडक नखुल्ने

    चितवन,असोज १४/पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन मलेखु सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले…

    Read More
  • मुख्य पृष्ठ

    बाढी पहिरोको बितण्डा : देशभर कम्तीमा ५० जनाको मृत्यु, सयौं बेपत्ता

    काठमाडौ/दुईदिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो ३ बजेसम्म देशभर कम्तीमा ५० जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् । बाढीमा फसेका हजारौं मानिसहरूको उद्धार भएको छ । देश भरीका बिपद ब्यबस्थापन समितिका विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५,…

    Read More
  • अपराध/दुर्घटना

    यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबैको सकुशल उद्धार !

    सुनसरी/विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । को१ख ४६०१ नम्बरको नरसिंह डिलक्स बसमा…

    Read More
  • मुख्य पृष्ठ

    उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइअलर्ट जारी।

    चितवन/आज बिहिवारदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जल तथा…

    Read More