सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सरकार जिम्मेवार र संवेदनशील छः प्रधानमन्त्री ओली
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुु¥याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयो । संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं…
Read More

