भारी वर्षाका कारण लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द
काठमाडौं/लामो दूरी र काठमाडौं भित्रिनेरबाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको हो । प्राधिकरणको सूचनामा ‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी…
Read More