आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?
काठमाडौं/देशका केही भूभागमा आजपनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोसी, मधेस, वाग्मती र…
Read More




