भरतपुर महानगरपालिकाको छैठौँ नगरसभा सम्पन्न: ४ अर्ब १५ करोड बराबरको बजेट पारित
चितवन/भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा आज सम्पन्न भएको छ । महानगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको हो । शुक्रबार सम्पन्न छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७ र ०७८ का लागि…
Read More

