| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, कांग्रेस हेरेको हेरेई ।

    काठमाडौं/सरकारले आगामी गभर्नर नियुक्तिको तयारी गरिरहँदा कामु गभर्नर निलम ढुंगानाको अनौठो हर्कत बाहिरिएको छ। सरकारले कामु गभर्नरको जिम्मेवारी दिएको अवसरको फाइदा उठाउँदै ढुंगानाले आफूले नै आफूलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। गभर्नर नै राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था राष्ट्र बैंक ऐनले गरे पनि ढुंगानाले स्वतस् आफूले आफूलाई अध्यक्ष घोषणा गरकी…

    Read More
  • मुख्य पृष्ठ

    आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

    केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९…

    Read More
  • मुख्य पृष्ठ

    नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो । आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२…

    Read More
  • बचत रकम निकाल्न नपाउँदा औषधि सेवन गर्न छाड्दै बचतकर्ता

    लुम्बिनी/यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उहाँको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा हुनुहुन्छ । सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना…

    Read More
  • मुख्य पृष्ठ

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    काठमाडौँ/यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार…

    Read More
  • अर्थ/बाणिज्य

    वर्षान्त २०८१: होटलमा लगानी ओइरिएको वर्ष

    काठमाडौँ/गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपियाँ लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले आठ अर्ब ३५ करोड रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणघाटमा‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ शुरु !

    चितवन, चैत २९, युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’तथा‘फुड फेस्टिभल’ सुरु गरेको छ। नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो । नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन…

    Read More
  • चितवन सेरोफेरो

    स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा अवलोकनकर्ताहरुको भिड, २०८२ बैशाख १० गते सम्म सन्चालन हुने।

    भरतपुर/ चितवन भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली

    बैङ्कक/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुुभएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    लगातार नयाँ रेकड कायम गर्दै सुनको मूल्य

    काठमाडौँ/नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । हिजो (आइतबार) नयाँ रेकड बनाएको सुनको मूल्यले आजपनि १ हजार १०० रुपैयाँले बढेर नयाँ रेकड कायम गरेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रति तोलाको १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा…

    Read More