| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • राष्ट्रिय

    चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात !

    रसुवा/नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ ।चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका…

    Read More
  • चितवन सेरोफेरो

    मेघौलीमा रैथाने खाना महोत्सव शुरु, मुख्यमन्त्री लामाद्वारा उद्वघाटन !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको…

    Read More
  • चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

    रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…

    Read More
  • अर्थ/बाणिज्य

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् । पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।  राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल…

    Read More
  • अर्थ/बाणिज्य

    धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

    काठमाडौं/पुनःनिर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा विविध कार्यक्रम गरी ‘तमु ल्होसार’पर्व मनाइने

    चितवन/चितवनमा तमु ल्होसार पर्व विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । तमु प्ये ल्हु संघ चितवनले पुस १३, १४ र १५ गते विविध कार्यक्रम आयोजना गरी ल्होसार पर्व मनाउन लागेको हो । ल्होसारको पूर्वसन्ध्यामा पुस १३ गते भरतपुरको नौरंगेमा शुभकामना आदानप्रदान सहित गुरुङ समुदायको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आज(मंगलबार) भरतपुरमा पत्रकार…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वी र मध्य नेपालमा दुई पेट्रोलियम पाइपलाइन निर्माण ‘कार्यान्वयनको चरणमा’

    पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणसम्बन्धी तीन वटा महत्त्वपूर्ण पूर्वाधारहरू निर्माणसम्बन्धी नेपाल र भारतबीचको एउटा नयाँ सम्झौता “कार्यान्वयनको चरणमा प्रवेश गरेको” अधिकारीहरूले बताएका छन्। उक्त सम्झौतालाई अघि बढाउन बनाइएको दुई पक्षीय “कार्य समूह”को यसै साता काठमाण्डूमा सम्पन्न बैठकले पूर्वाधार निर्माणलाई “कार्यान्वयनको चरणमा लैजाने” निर्णय गरेको नेपाली अधिकारीहरूले बताएका हुन्। उनीहरूका अनुसार नेपाली र भारतीय अधिकारीहरू “अबको…

    Read More
  • अर्थ/बाणिज्य

    फेन्सी व्यवसायी संघको निर्वाचन पौष ८ मा, अध्यक्षमा राम प्रसाद पौडेलले गरे उम्मेद्बारी घोषणा।

    फेन्सी व्यावसायी संघ चितवनको निर्वाचन यहि पौष ८ गते उधोग बाणिज्य संघ चितवनको सभाहलमा हुने भएको छ। संघको ३८ औ साधारणसभा तथा १९ औ अधिवेशन हुन लागेको हो। अधिवेशनमा सस्थापन पक्षबाट रामप्रसाद पौडेलले उम्मेद्बारी दिएका छन् भने गत निर्वाचनमा पराजित यम प्रसाद घिमिरेले समेत उम्मेद्बारी दिएका छन्। केही दिनयता ब्यबसायीहरु दुई प्यानल नै बनाई निर्वाचन…

    Read More
  • अर्थ/बाणिज्य

    धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान

    जुम्ला/जुम्लास्थित  कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गर्नुभएको छ । उहाँले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गर्नुभयो । जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । उहाँले उपलब्ध गराएको…

    Read More
  • अर्थ/बाणिज्य

    कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

    कञ्चनपुर/कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन् ।चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो ।नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस…

    Read More