खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिका नगरपालिकाले दियो राहत
रत्ननगर/बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं। १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको…
Read More

